२० आश्विन २०८३, मंगलबार
समाचार

‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

काठमाडौँ । “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आएका रामकृष्ण सिटौलाले भने, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।” मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्षेत्रमा विदेशी