२३ बैशाख २०८१, आइतबार
समाचार

प्रचण्‍डको दावी : देशको संकटमोचक पार्टी माओवादी हो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई राजनीतिक अफ्ठेरोबाट बचाउने संकटमोचक पार्टी माओवादी भएको दावी गरेका छन् । आज बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभरी माओवादी प्रतिको