२३ कार्तिक २०८३, सोमबार
समाचार

राष्ट्रियसभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले माघ ११ गते हुने निर्वाचनका लागि आज मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आयोग ऐन, २०७३ को