२७ भदौ २०८३, शनिबार
समाचार

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको हो । एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले