४ जेष्ठ २०८१, शुक्रबार
समाचार

विराटनगरमा कांग्रेसको आज चुनावी सभा : देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आज बुधबार प्रदेश १ को राजधानी विराटनगरमा चुनावी सभा गर्दै छ । कांग्रेसले देशका ७ वटै प्रदेशमा गर्ने चुनावी सभाको सुरुवात आजदेखि विराटनगरबाट गर्न लागेको हो । कांग्रेसले