७ बैशाख २०८१, शुक्रबार
समाचार

पुरातात्विक संरचनाको काम समयमै सक्न मन्त्री झाँक्रीद्वारा निर्देशन

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको आज निरीक्षण गरेकी छन् । मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन दिँदै निर्माण क्षेत्रमा रहेका सत्तलमा