२४ बैशाख २०८१, सोमबार
राष्ट्रिय समाचार

भारतीय नम्बर प्लेटको गाडीमा नेपाली काँग्रेसका नेताहरु यसरी फिल्मी शैलीमा भोट माग्दै

कार्तिक १७, | प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटका गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर