१२ बैशाख २०८१, बुधबार
राष्ट्रिय समाचार

पचासौं राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि

कार्तिक २१, काठमाडौँ | पचासौं राष्ट्रिय कराते प्रतियोगिता कात्तिक २२ गतेदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल कराते महासंघको आयोजनामा शुरु हुने उक्त प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको