५ जेष्ठ २०८१, शनिबार
राष्ट्रिय समाचार

पोखरामा एकादशी मनाउदै गरेका बृद्धाहरुको साढे ६ तोला सुन लुटियो

कार्तिक १५, कास्की | पोखराको तुलसीघाटमा हरिबोधिनी एकादशी मनाईदै गर्दा बृद्धा महिलाहरुको करिब साढे ६ तोला सुन लुटिएको छ । भक्तजनहरुको अत्याधिक भिड भएको समयमा तुलसीघाटमा दुई जना बृद्धा महिलाहरुको गलाबाटै सुनको सिक्री चोरी भएको हो । पोखरा पर्स्याङ्का ७० बर्षीया शिवभरी