३ मंसिर २०८१, सोमबार
राष्ट्रिय समाचार

‘सञ्जीत लावती बचाउ अभियान’ सञ्चालन

२६ वैशाख, इलाम । दुवै मिर्गौला काम नलाग्ने भएपछि इलामको फाकफोकथुम गाउँपालिका–७, एकतप्पाका सञ्जीत लावती अस्पतालमा चार महिनादेखि अस्पतालमा छटपटाइरहेका छन् । एकतप्पा निवासी १० वर्षीय सञ्जीत जनकल्याण मावि कक्षा–७ मा अध्ययनरत थिए । अकास्मात् बिरामी परेपछि उनलाई मंसिर १२