४ जेष्ठ २०८१, शुक्रबार
राष्ट्रिय समाचार

अटुटनाता लघु चलचित्र प्रथम घोषित

७ जेठ , काठमाडौँ। नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाख नगदसहित प्रमाणपत्र