४ जेष्ठ २०८१, शुक्रबार
राष्ट्रिय समाचार

मुस्लिम समाजद्वारा सार्वजनिक बिदा माग

९ जेठ, विराटनगर ।  नेपाल मुस्लिम समाजले मुसलमानको महान् चाडपर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा इदुल फित्र, इदु जोहा (रमजान र बकरिद) तथा पैगम्बर हजरत मुहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिनुपर्ने, कब्रस्तान(चिहान)लाई विधिवत् दर्ता