२० बैशाख २०८१, बिहिबार
राष्ट्रिय समाचार

नेपालले पहिलो एकदिवसीय खेल नेदरल्यान्डसँग खेल्ने

१० जेठ, काठमाण्डौ । एकदिवसीय मान्यता प्राप्त गरेसँगै नेपालले पहिलो एक दिवसीय खेल नेदरल्यान्डविरुद्ध खेल्ने भएको छ । बुधबार प्रकाशित तालिकाअनुसार नेपाल र नेदरल्याण्डवीचको एक दिवसीय खेल १ र ३ अगष्टमा हुँदैछ । मिति तय भएपनि मैदानको टुङ्गो भने लागेको