११ फाल्गुन २०८२, सोमबार
राष्ट्रिय समाचार

स्वास्थ्य संस्थामा औषधि अभाव

१२ जेठ, त्रिशूली(नुवाकोट)। ककनी गाउँपालिका–८ स्थित थानसिङ स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश गैरेले बताउनुभयो । इञ्चार्ज गैरैका अनुसार स्वास्थ्यचौकीमा नियमित हुनु पर्ने ११ थरीका औषधि