२६ चैत्र २०८२, बिहिबार
राष्ट्रिय समाचार

पत्रकारको पारिश्रमिक पुनरावलोकन हुनुपर्ने

१४ जेठ, काठमाडौँ । पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुनुपर्नेमा सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियात्मक गोष्ठी कार्यक्रममा सहभागीले