२६ चैत्र २०८२, बिहिबार
राष्ट्रिय समाचार

नमूना विद्यालयलाई रु एघार लाख अनुदान

१८ जेठ, दाङ ।  छनोट भएका नमूना विद्यालयलाई दाङ राप्ती गाउँपालिकाले रु एघार लाख अनुदान दिने निर्णय गरेको छ । सो गाउँपालिकाका शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत