मिर्गाैला पीडितलाई प्रवासीको सहयोग
१७ असोज, म्याग्दी । मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैला पीडित सुरेश छन्त्यालको उपचारका लागि प्रवासमा रहेका नेपालीले रु तीन लाख ४४ हजार सहयोग गरेका छन् । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि थलिएका १९ वर्षीय छन्त्यालको उपचारका लागि ओमकुमारी शान्ति कोषले सञ्चालन