विशेष सुरक्षा रणनीति अपनाइने
१७ असोज, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैँ, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित समुदायसँग चिया कार्यक्रमको आयोजना