तीनै तहका सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री राउत
१७ असोज, सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएन भने मुलुक समृद्ध नहुने बताउनुभएको छ । सर्लाही हरिवन नगरपालिकाले आज उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा