४ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

रासससँग सहकार्य गरेर अघि बढ्ने : अध्यक्ष भण्डारी

२४ असोज, काठमाडौँ । गोरखापत्रका नवनियुक्त कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गरेर गोरखापत्रलाई अझ पठनीय बनाइने बताउनुभयो । आज गोरखापत्रमा आयोजित पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राससलाई हामीले भुल्नु हुँदैन । रासससँग सहकार्य गरेर