४ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

२४ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ । प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर