२३ बैशाख २०८१, आइतबार
राष्ट्रिय समाचार

गोरखा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न माग

१५ कात्तिक, काठमाडौँ । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथि विभेद र सुविधा असमान भएको विषयमा नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई कूटनीतिक पहल गर्न माग गरेको छ । गेसोले आज यहाँ पत्रकार