२३ बैशाख २०८१, आइतबार
राष्ट्रिय समाचार

थपिएका पर्वतका पाँच गन्तव्य पर्यटकीय सूचीमा

१६ कात्तिक, कुश्मा । थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय पर्यटकीय