१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय समाचार

मुस्लिम महिलाको न्यायमा पहुँच भएन

१६ कात्तिक, खजुरा । बाँके जिल्लाका घरेलु हिंसा पीडित मुस्लिम महिलाहरुले कानूनी उपचारबारेको अनविज्ञताका कारण न्याय पाउन सकेका छैनन् । यी समुदायका महिलाहरु पीडा सहेर बस्ने तर, बाहिर ननिस्कनाले यस्तो समस्या भएको हो । पछिल्लो समयमा केही महिलाहरु खुलेर बाहिर