२३ भदौ २०८३, मंगलबार
राष्ट्रिय समाचार

सबैका गलामा माला

१८ कात्तिक, पोखरा । कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर यहाँस्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार देखाइएको छ । कास्की जिल्लाको मादी