४ असार २०८१, मंगलबार
राष्ट्रिय समाचार

शहरी विकास तथा भवन कार्यालयको स्थापना

१८ कात्तिक, बागलुङ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा रहने गरी बागलुङमा आज शहरी विकास तथा भवन कार्यालयको स्थापना गरिएको छ । कार्यालयको बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले एक कार्यक्रमबीच स्थापना गर्नुभएको छ । खरेलले प्रदेश मातहतमा