१२ जेष्ठ २०८१, शनिबार
राष्ट्रिय समाचार

हेटौँडा सिमेन्ट उद्योगको क्षमता बढाइने

१८ कात्तिक, हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्न तथा त्यसको क्षमता बढाउन प्रक्रिया अगाडि बढाइएको छ । लामो समयसम्म मर्मत एवं जीर्णाेद्धार नगरेपछि उद्योगका उपकरण पुराना हुनाका साथै उत्पादन क्षमतामा कमी आएको छ । हेटौँडा उपमहानगरपालिका–९ मा