१९ कात्तिक, म्याग्दी । बालविवाह र बाल हिंसा न्यूनीकरण तथा पिछडिएका महिला सशक्तिकरण गर्न स्थापना हुने अक्षयकोषका लागि बेलायतमा रु १२ लाख सहयोग सङ्कलन भएको छ । तिहार पर्वको अवसरमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले आइतबार लण्डनमा आयोजना गरेको