१२ मङ्सिर, गलेश्वर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरले खुशीयाली मनाएका छन् । निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरलाई लक्षित गरेर ल्याइएको उक्त योजनाको यहाँ मजदुरले दीप प्रज्ज्वलन गरेर स्वागत गरेका हुन् । नेपाल ट्रेड