९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ

१३ मङ्सिर,राँझा । बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६