८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

पत्रकार सम्मेलनमा उपहार, नगद नलिन/नदिन आह्वान

११ मङ्सिर, बनियानी । नेपाल पत्रकार महासङ्घ, झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ । महासङ्घ झापा शाखाको सोमबार बिर्तामोडस्थित कार्यालयमा बसेको बैठकले पत्रकार सम्मेलनमा