८ बैशाख २०८३, मंगलबार
राष्ट्रिय समाचार

नरैनापुरमा एकीकृत घुम्ती शिविर

११ मङ्सिर, नेपालगञ्ज । बाँकेको नरैनापुरमा सोमबारदेखि सप्ताहव्यापी एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नरैनापुर गाउँपालिकाको आयोजनामा उक्त घुम्ती शिविर शुरु गरिएको हो । नरैनापुर गाउँपालिका– ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक