९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

शल्यक्रियासहितको आँखा शिविर सञ्चालन

२१ मङ्सिर, मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबारदेखि शुरू भएको छ । नेपाल नेत्रज्योति सङ्घ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शुरु भएको शिविरमा एकैदिन एक सय जना भन्दा बढीको आँखा परीक्षण