९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

पोर्चुगलमा विश्व शान्तिको कामनासहित महायज्ञ

२१ मङ्सिर, लिस्बन । विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो । उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो । विश्व शान्तिको सङ्कल्पसहित महायज्ञ समापन गरिएको