१४ पुस, सिन्धुली । शिशु मृत्युदर कमी गर्न सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नं वडाले गर्भवती महिलालाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर राउतको अध्यक्षतामा भएको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो । वडामा रहेका