१० बैशाख २०८३, बिहिबार
राष्ट्रिय समाचार

आँखाका बिरामीको सङ्ख्या बढ्दो

१५ पुस, बैतडी । पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो । आर्थिक वर्र्ष २०७३/७४ मा एक हजार