विकट हिमाली क्षेत्रमा मोवाइल टावर निर्माण हुँदै
१८ पुस, डोल्पा । विकट हिमाली जिल्ला डोल्पाको उत्तरी सीमा क्षेत्रमा पर्ने से–फोक्सुन्डो गाउँपालिकाका स्थानीयवासीको वर्षौंदेखिको मोबाइल फोनमा कुरा गर्ने सपना साकार हुने भएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं ३ साल्दाङ र वडा नं ८ मा पर्ने रिग्मो