११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

ठूला पूर्वाधार निर्माण गर्दै भरतपुर महानगर

१९ पुस, चितवन । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्ने गरी ठूला पूर्वाधार निर्माणले गति लिन थालेको छ । महानगरप्रमुखमा निर्वाचित भएसँगै रेनु दाहाल भरतपुरलाई देशकै नमूना महानगर बनाउन स्वदेशी र विदेशी सङ्घ संस्थासँगको