११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

१९ पुस, काठमाडौँ । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने सांसदले राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला र निर्वाचन क्षेत्रसँग समसामयिक विषयमा सांसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका भीमबहादुर रावलले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माण गर्ने सन्दर्भमा भएको