११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

घरबाटै पानी बोकेर तिर्खा मेट्छन् विद्यार्थी

१८ पुस, जाजरकोट । छेडागाड नगरपालिका–५ वडावनको भाग्योदय माध्यमिक विद्यालयका अधिकांश विद्यार्थी पानी बोकेर विद्यालय जान बाध्य छन् । नामको मात्र भाग्योदय माविका आफूहरुलाई पढ्नेभन्दा पनि सास्ती बेहोर्नु परेको विद्यार्थीको दुःखेसो छ । कक्षामा बसेर पढ्नेभन्दा पनि कहिले बिदा होला