९ माघ, मुगु । कर्णाली प्रदेश सरकारले रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो यो ताल र यस आसपासका स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्ने अभियान अन्तर्गत अहिले यहाँ नियमित सरसफाइ, जाँच, गस्ती, वन