११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

गोदाम नहुँदा १२ हजार क्विन्टल धान त्रिपालमुनि

९ माघ, बाँके । खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करीब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर राखिएको हो