११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

वर्षाले इँटा उद्योगमा रु ४५ लाखको क्षति

१० माघ, कावासोती । नवलपुरमा वर्षाका कारण यहा“ रहेका इँटा उद्योगमा रु ४५ लाख बराबरको क्षति भएको छ । वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको का“चो इँटा बिग्रिदा रु ४५ लाख बराबरको क्षति पुगेको नवलपुर इँटा उद्योग