१० माघ, काठमाडौँ । सूचना प्रविधिसम्बन्धी मेला ‘सुबिसु क्यान इन्फोटेक’को २५औँ संस्करण यही माघ १५ देखि २० गतेसम्म हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि नागरिकसम्म पु¥याउने उद्देश्यले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले सो मेला आयोजना गर्न लागेको हो