११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

चिकित्सा विधेयक : सरकारप्रति नागरिकको विश्वासमा ह्रास आएको काँग्रेसको टिप्पणी

११ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ । प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । यस सन्दर्भमा काङ्ग्रेसले आज आकस्मिक