११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

संसदीय अभ्यास विपरीत विद्येयक पारित गरियो : नेता सिंह

१२ माघ, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक पारित गरेको बताउनुभएको छ । किङ्ग कम स्पोर्टस् क्लबले आज यहाँ आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले संसद् विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार