११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

गलेश्वरमा सडक स्तरोन्नति शुरु

१७ माघ, म्याग्दी । करीब रु पाँच करोडको लगानीमा बेनी नगरपालिका–९ गलेश्वरमा सडक स्तरोन्नति शुरु भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले गलेश्वरमा सडक विस्तारको काम शुरु गरेको हो । गलेश्वर बसपार्कदेखि रघुगङ्गा नदीको निर्माणाधीन मोटरेबल