११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

उचित मूल्य नपाएपछि वस्तुभाउलाई काउली खुवाउँदै किसान

१६ माघ, बनेपा । व्यवसाय गर्न त्यतिकै पैसा लगानी गर्नुपर्छ, त्यसमाथि श्रम गरेर उत्पादन गरेको तरकारी बजारमा भनेजस्तो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ पात्लाका किसान दुःख गरेर उत्पादन गरेको काउली बजारमा उचित मूल्य नपाएपछि