११ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गरौँ : उपराष्ट्रपति पुन

१७ माघ, परासी । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गर्न सुझाव दिनुभएको छ । नेपाल प्रकृत्ति र संस्कृतिका हिसाबले विश्वमै धनी मुलुक भएकाले यिनै क्षेत्रकै भरपुर उपयोग गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान साकार