९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

लोकभजन संरक्षण प्रयास

२१ फागुन, बागलुङ । काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा अघिल्ला वर्षका शिवरात्रिमा भन्दा यो वर्ष भिन्नै चहलचहल देखिन्थ्यो । शिवरात्रि पूजाआजामा मात्र सीमित थिएन । पहिलोपटक आयोजना गरिएको राष्ट्रिय लोकभजन प्रतियोगिताले नयाँ रौनक थपेको थियो । मेला, महोत्सवकै झल्को